27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 02:28

TRENDING .

राप्रपा नेपालले उपसभामुखमा उम्मेद्वारी दिने

- Advertisement -

२९ असोज, काठमाडौं ।

राप्रपा नेपालले उपसभामुखमा उम्मेद्वारी दिने भएको छ । शुक्रबार बिहान बसेको राप्रपा नेपालको हाइकमान्ड बैठकले सांसद गंगा यादवलाई उपसभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्