27 C
Kathmandu
Friday, July 3, 2020
2020 Jul 03, Friday 07:25

TRENDING .

निजी बैक र बित्तिय संस्थाहरु अझै पुर्ण रुपमा संचालनमा आउन सकेनन

- Advertisement -

करिब ७० दिन देखीको मधेशी मार्चाको जारी आन्दोलनका कारण प्रभाबीत बनेका नवलपरासीका निजी बैक तथा बित्तिय संस्थाहरु अझै पनि पुर्ण रुपमा संचालन आउन सकेका छैनन् । मोर्चाले निजी बैक र बित्तिय संस्थाहरु दिउसो १२ बजेपछि संचालनमा आउने दिने जनाएपछि त्रासका कारण अझै पनि निजी बैक तथा बित्तिय संस्थाहरुले पुर्ण रुपमा सेवा दिन नसकेका हुन् । बिशेष गरी मोर्चाको आन्दोलन कारण जिल्लाको सदरमुकाम परासी सहित सम्पुर्ण ग्रामीण क्षेत्रका निजी बैक र बित्तिय संस्थाहरु अझै पनि बन्दको प्रभाब कायमै छ ।
निजी बैक तथाbanda बित्तिय संस्थाहरुले भित्रबाट सेवाग्राहीलाई सामान्य सेवा दिदै आएपनि ति बित्तिय संस्थाहरुले अझै पनि पुर्ण रुपमा कार्यालय खेली सेवा पुर्ण रुपमा दिन नसकेका हुन् । यद्यपी मोर्चाले दशै तिहारलाई लक्षित गरी बिहीबारबाट नवलपरासीका सबै बैक तथा बित्तिय संस्थाहरु संचालनमा आउन दिने जनाएपनि बैक र बित्तिय संस्थाहरु त्रासका कारण पुर्ण रुपमा सेवाप्रबाह गर्न सकेका छैनन् । जिल्लाको सदरमुकाम परासी सहित सम्पुर्ण गाम्रीण क्षेत्रमा गरी करिब ३० बटा बैक तथा बित्तिय संस्थाहरु छन् । यद्यपी बन्दका प्रभाब राजमार्ग क्षेत्रका बैक तथा बित्तिय संस्थाहरुमा परेको छैन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्