27 C
Kathmandu
Saturday, October 31, 2020
2020 Oct 31, Saturday 01:39

TRENDING .

दाहालको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समिति

- Advertisement -

पुष्पकमल दाहाल

काठमाडौं, असोज २८

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समिति गठन गरिएको छ ।

बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको सत्तारुढ दलहरुको बैठकले उच्चस्तरीय राजनीतिक समिति गठन गरेको हो ।

सरकारका कामकारवाहीलाई प्रभावकारी बनाउन समिति बनाइएको

हो । समितिले न्यूनतम साझा कार्यक्रम तयार गर्न कार्यदल बनाउने जनाइएको छ ।

एमाओवादी अध्यक्ष दाहाल नेतृत्वको समितिमा एमालेबाट विद्या भण्डारी, माधवकुमार नेपाल र झलनाथ खनाल रहेका छन् भने राप्रपा नेपालबाट अध्यक्ष कमल थापा, नेकपा मालेबाट सीपी मैनाली, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी, नेकपा संयुक्तबाट गणेश साह, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट विजयकुमार गच्छदार, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसहित राप्रपाका अध्यक्ष सामेल छन् ।

बैठकमा सरकारलाई पूर्णता दिने तथा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका पदमा हुन गइरहेको निर्वाचनमा साझा उम्मेदवार बनाउने विषयमा समेत छलफल भएको बताइएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्