27 C
Kathmandu
Saturday, October 31, 2020
2020 Oct 31, Saturday 01:02

TRENDING .

नव गठित सरकारले मधेशी दलको आन्दोलनलाई सम्वोधन गर्ने :एमाओवादीका प्रवक्ता दिनानाथ शर्मा

- Advertisement -

एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले नव गठित सरकारले मधेशी दलको आन्दोलनलाई सम्वोधन गर्ने वताउनुभएको छ । विहिवार तम्dina2सरीया नयाँ वेल्हानी र रामनगर गाँउ कमिटिद्धारा मध्यविन्दु नगरपलिका ७ चोरमारमा आयोजित विजयादशमी तथा शुभ दिपावलिको शुभकामना आदान प्रदान तथा अन्र्तक्रीया कार्यक्रममा वोल्दै प्रवक्ता शर्माले यस्तो वताउनुभएको हो । शर्माले देशमा भईरहेको आन्दोलनको समस्या समाधानका निम्ति नै यो सरकार गठन भएको भन्दै मधेसि मोर्चाको मागलाई संसोधन प्रश्ताव पेश गरेको गरेर संम्वोधन गर्ने वताउनुभयो । शुभकामना तथा अन्र्तक्रीया कार्यक्रम एकिकृत माओवादि तम्सरीया गाँउ कमिटिका अध्यक्ष केदार पराजुलिको अध्यक्षतामा सम्पन्न भएको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्