27 C
Kathmandu
Monday, July 6, 2020
2020 Jul 06, Monday 09:28

TRENDING .

कावासोतीमा चाडपर्वका समयमा यात्रुलाई सहज बनाउन यात्रु सहायता कक्षा स्थापना

- Advertisement -

चाडपर्वका समयमा यात्रुलाई सहज होस् भन्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय नवलपरासी र ईलाका प्रहरी कार्यलयले नवलपुरले मङ्गलबा11र कावासोतीको थानाचोकमा यात्रु सहायता कक्षा स्थापना गरेको छ । चाडपर्वका समयमा सवारीसाधनमा यात्रुलाई हुने ठगी, असुविधालाई निराकरण गर्न सहायता कक्षा स्थापना गरेको ईलाका प्रहरी कार्यलय कावासोतीका प्रहरी निरिक्षक कृष्णराज सापकोटाले जानकारी दिए । केन्द्रमा नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधिले चौविसै घण्टा सेवा दिने छन् । १०० नम्बरको टोल फ्रिमा फोन गरि यात्रा गर्दा आँफुले भोगेका अप्ठयारा र ठगिएको बारेमा उजुरि गरे तत्काल सुन्वाइ गरि उद्धार गरिने व्यवस्था आँफुले गरेको प्रहरि निरिक्षक सापकोटाले बताए । जिल्ला ट्राफिक कार्यालय नवलपरासी प्रमुख सुर्य कुमार श्रेष्ठका अनुसार नागरिक सहायता केन्द्रले सर्वसाधारणलाई प्रभावकारी सेवा दिने मा विश्वस्त रहेको बताए छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्