27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 03:50

TRENDING .

सरिता गिरीले सदभावना पार्टी परित्याग गरिन्

- Advertisement -

12102015074006sarita-giri-600x0

नेपाल सदभावना पार्टीका सहअध्यक्ष सरिता गिरीले पार्टी परित्याग गरेकी छन् । मधेसमा आन्दोलन चर्किरहेकाबेला मधेसवादी दलहरु प्रधानमन्त्री निर्वाचनमा सहभागी भएको भन्दै असन्तुष्ट गिरीले पार्टी परित्याग गरेकी हुन् । उनले प्रधानमन्त्री निर्वाचनका सन्दर्भमा मधेसी दलले गरेको निर्णयले मधेसी आन्दोलनकारीको आत्मसम्मानमा चोट पुर्‍याएको बताएकी छन् ।

गिरीले लोकतन्त्र, संघीयता, सामाजिक न्यायको अधिकार सुनिश्चितताको लागि समान विचारधारा राख्ने व्यक्ति, समूह र सामाजिक संघ संस्थासँग सहकार्य गर्ने उल्लेख गरेकी छन् ।

गिरी लामो समयदेखि सदभावना पार्टीको राजनीतिमा सक्रिय थिइन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

51 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्