27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, थापा र गच्छदार उपप्रधानमन्त्री

- Advertisement -
- Advertisement -spot_imgspot_img


Pm-KP-oli-team

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नयाँ मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री छन् ।

नवनिर्वाचित प्रधानमन्त्री ओलीले राष्ट्रपति डा. रामवरण यादव समक्ष समथ लिएका छन् । लगतै सत्ता साझेदार तीन दललाई समेटेर मन्त्रिपरिषद् गठन गरेका छन् ।

नयाँ मन्त्रिपरिषद्को उपप्रधानमन्त्रीमा कमल थापा र विजय गच्छदार छन् ।

मन्त्रीहरुमा एमालेबाट अग्नि खरेल, सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल, एमाओवादीबाट हरिबाल गजुरेल र राप्रपा नेपालबाट रामकुमार सुब्बा छन् । मन्त्रीहरुको विभागीय जिम्मेवारी भने तोकिएको छैन ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!