27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 10:25

TRENDING .

नवनिर्वाचित प्रधानमन्त्री ओलीको सपथ सोमबार १ बजे

- Advertisement -

Kp-oli-At-Press-Meet

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार सपथ लिने भएका छन् । सोमबार दिउँसो १ बजे सपथको कार्यक्रम तय गरिएको छ । ओलीले राष्ट्रपति डा. रामवरण यादव समक्ष पद तथा गोपनियताको सपथ लिनेछन् ।

आइतबार व्यवस्थापिका संसदमा भएको निर्वाचनले ओलीलाई ३८ औं प्रधानमन्त्री निर्वाचित गरेको थियो । एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहिको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

सभामुख सुवास नेम्वाङले शीतल निवास पुगेर संसदमा भएको प्रधानमन्त्री निर्वाचनको मत परिणाम जानकारी गराएका छन् । महासचिव मनोहर प्रसाद भट्टराई लिएर पुगेका निर्वाचन प्रक्रिया ऐतिहासिक भएको भन्दै सबै दल र सिंगो देशले संविधान स्वीकार गरेको बताएका छन् ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्