27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 03:31

TRENDING .

मन्त्रिपरिषद्को बैठक बस्दै

- Advertisement -

मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौ, २१ असोज
मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । साँझ ५ बजेको लागि तय गरिएको बैठकमा भारतको गरेको अघोषित नाकाबन्दी, तराइ आन्दोलनल र त्यसका समाधानका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । यसैबीच भारतको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाउँदै यसवर्ष दशैं बिदा १५ दिन दिने तयारी पनि सरकारले गरेको छ । तयारीअनुसार आजको मन्त्रिपरिषदले निर्णय गरे सरकारी कार्यालयले लगातार १५ दिन (असोज २६ देखि कात्तिक १०) बन्द हुनेछन् । यससम्बन्धी प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले लैजाने बताइएको छ । न्यायालय सम्बद्ध सबै अड्डा घटस्थापनादेखि पूर्णिमासम्म बिदा हुँदै आए पनि अरू सरकारी कार्यालय सप्तमीदेखि द्वादशीसम्म (६ दिन) र कोजाग्रत पूर्णिमाको दिन गरी ७ दिन बिदा दिइँदै आएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

24 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्