27 C
Kathmandu
Friday, October 23, 2020
2020 Oct 23, Friday 05:01

TRENDING .

भैरहवामा शक्तिशाली बम बिष्फोट

- Advertisement -

भैरहवामा शक्तिशाली बम बिष्फोट

दीपक घिमिरे | बिहीबार, २१ असोज

भैरहवा । भैरहवाको गौतमबुद्ध विमानस्थल नजिकै शक्तिशालि बिस्पोटक पदार्थ सहितको बम बिष्फोट भएको छ । बिमानस्थल नजिकै रहेको घाग्रा खोलाको पुलमा आज (बिहीबार) विहान २ः३० बजे पेट्रोल, डिजेल लगाएतका बिष्फोटक सामाग्रही टायरमा वेरेर अज्ञात समुहले बिस्फोट गराएको रुपन्देही प्रहरीले जनाएको छ । बिष्फोटको आबाज ३-४ किलोेमिटर वरपर सम्म सुनिएको स्थानियले बताएका छन् । स्थानियले नै प्रहरीलाइ खवर गरेका थिए ।

बिष्फोट पछि स्थानियमा त्रास उत्पन्न भएको छ । बिष्फोट किन र कस्ले गरायो भन्ने यकिन नभएपनि जनतालाई आतङ्कित पार्ने उद्देश्यले यो घटना घटाईएको हुनसक्ने रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बुद्धिराज गुरुङले बताए । बम ठुलो आवाज आउने किसिमको भएपनि त्यसले कुनैपनि मानविय तथा भौतीक क्षती नगराएको प्रहरीले जनाएको छ ।

बिष्फोट भए लगत्तै नेपाली सेना र नेपाल प्रहरी घटनास्थल पुगेको थियो । त्यहाँको स्थिती केहि सामान्य बनेको प्रहरीको भनाई छ । यस अघि पनि भैरहवाकै घाग्रा खोला नजिकै शक्तिशालि बिस्फोटक पदार्थ राखेर बिष्फोट गराईएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्