27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 01:08

TRENDING .

कुन अंग फर्फराए के हुन्छ ?

- Advertisement -

lipsओंठः ओंठको दाइने भाग फरफरायो भने राम्रो खानेकुरा प्राप्त हुने संकेत गर्छ । नयाँ साथीसँग भेट हुने सम्भावना पनि हुने समुन्द्र शास्त्रको भनाइ छ । तर तल्लो भाग फरफरायो भने झगडा पर्ने संकेत गर्छ ।

गालाः समुन्द्र शास्त्रका अनुसार कुनै पनि ब्यक्तिको दुवै गाला फरफरायो भने धनलाभ हुन्छ ।

काँधः यदि दायाँ काँधमा फरफर भयो भने बुझ्नुस् तपाइँलाई फाइदा मिल्ने वाला छ ।

कन्चटः कहिले काँहि कन्चटमा पनि फरफर अनुभव हुन्छ । यदि कन्चट फरफरायो भने आर्थिक लाभ हुन सक्छ ।

निधार माथिको भागः निधारमाथिको भाग फरफरायो भने बुझ्नुस् तपाइँलाई सम्मान मिल्ने वाला छ । यसले भौतिक सुख र समृद्धी बढ्ने संकेत पनि गर्छ ।

बायाँ काँधः यदि कुनै पनि ब्यक्तिको बायाँ काँध फरफराउँछ भने त्यसले सफलताको संकेत गर्छ ।

निधारको तल्लो भागः निधारको तल्लो भागमा फरफर गरेमा यसले पनि शुभ संकेत गर्छ । यसले तपाइँलाई बढुवा वा उच्च पद मिल्ने संकेत गर्छ ।

दायाँ खुट्टोः पुरुषको दायाँ खुट्टो फरफराएमा यसले अशुभ संकेत गर्छ । यसले मान सम्मानमा हानी हुने मानिन्छ ।

बायाँ खुट्टोः तपाइँको बायाँ खुट्टो फरफरायो भने यसले लामो यात्रा हुने संकेत गर्छ ।

दायाँ आँखाः पुरुषलाई दायाँ आँखा फर्किनुको अर्थ शुभ मानिन्छ । दायाँ आँखा फर्किँदा ब्यक्तिको चाहाना पुरा हुने समुन्द्र शास्त्रको भनाइ छ । स्त्रीका लागि दायाँ आँखा फरफराउनु अशुभ मानिन्छ ।

बायाँ आँखाः कुनै पनि पुरुषको बायाँ आँखा फरफराएमा अशुभ मानिन्छ । यसले तपाइँलाई नोकशानी हुने वा खराव खबर पाउने संकेत गर्छ । तर स्त्रीका लागि बायाँ आँखा फरफर गर्नु राम्रो मानिन्छ । यसले शुभको संकेत गर्छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्