27 C
Kathmandu
Saturday, October 31, 2020
2020 Oct 31, Saturday 01:10

TRENDING .

यी ४ कुरा भएका घरमा नबस्नुस्ः सँधै खतरा हुन्छ

- Advertisement -

घर भनेको सबैभन्दा सुरक्षित ठाउँ मानिन्छ । तर सँधै यस्तो हुँदैन । शास्त्रमा आफ्नै घरपनि विभिन्न कारणले असुरक्षित हुने उल्लेख छ । नीति अनुसार शुभ घर यस्तोलाई मानिन्छ जहाँ मायाँ गर्ने पत्नि, दुःख पर्दा साथ दिने साथी, इमान्दार नोकर हुन्छ ।

यति कुरा भएको ब्यक्ति संसारमा सुखी हुन्छ । तर यी सबै कुरा जीवनमा पाउनु मुस्किको कुरा हो । खासमा अधिकाँश मानिसलाई यस विपरितको अवस्था प्राप्त हुन्छ ।

गरुण पुराणका अनुसार खराव स्वभाव भएकी पत्नि, बाद विवाद गरिरहने नोकर र सर्प बसेको घरमा बस्नु सँधै खतरनाक हुन्छ ।

my_husband_made_me_prostitute१ खराव पत्निः हिन्दु धर्ममा पत्निलाई सम्मानीय मानिएको छ । परिवार कस्तो हुन्छ भन्ने कुरा पत्निमा भर पर्छ । पत्निसँग नराम्रो ब्यवहार गर्नु पनि गलत मानिन्छ । पत्निलाई त्यसैकारण अर्धाङ्गिनी भनिएको हो । तर पत्निको स्वभाव खराव छ भने त्यस्तो पत्निको पतिले दुःख पाउने निश्चित छ । अझ परपुरुषसँग संगत भएकी ब्यविचारिणी पत्नि भएमा यस्ता पुरुष सँधै खतरामा हुन्छ । त्यसकारण खराव पत्निसँग बस्नु खतरनाक भनिएको छ । 

२ दुष्ट मित्रः जीवनमा सच्चा साथी हुनु दुर्लभ कुरा हो । अझ दुखमा समेत साथ दिने साथी त जीवनमा कमै पाइन्छ । हामीले साथीको विषयमा विभिन्न कथा सुनेका छौं । कतिपय अवस्थामा हामीले सच्चा साथी ठानेर विश्वास गरेको मानिस सबैभन्दा घातक भएर निस्कन्छ । यदि तपाइँले त्यस्तो साथीलाई विश्वास गरिरहनु भएको छ भने तपाइँ सँधै खतरामा हुनु हुन्छ । दुष्ट मित्र रहेको घरमा बस्नु सँधै खतरनाक हुन सक्छ । खतरा

३ झगडा गर्ने नोकरःघरमा नोकर राख्ने चलन पुरानो हो । काम गर्नका लागि मानिसहरुले अहिले पनि घरमा मानिस राख्छन् ।तर मालिक र नोकरको सम्बन्ध सुमधुर हुन कठिन हुन्छ । त्यसैले बादविवाद गरिरहने र झगडा गर्न तम्सिने नोकरलाई शास्त्रले खतरनाक भनेको छ । मालिकसँग झगडा गरिरहने नोकरलाई तत्काल कामबाट निकाल्नु उपयुक्त हुन्छ । किन भने त्यस्तो नोकर खतराको घर हो । खतरा

४ सर्पः  घरमा वा घर नजिकै सर्प बस्छ भने तपाइँको जीवन सँधै खतरामा हुन्छ । यस्तो ठाउँमा नबस्नु नै बेस । सर्पले डसेर जुनसुकै बेला पनि ज्यान जान सक्छ ।खतरा

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्