27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

थ्रेडिंग गर्नु को बेफाइदा के हो त ? थाहा पाउनुहोस

- Advertisement -
- Advertisement -spot_imgspot_img

नारी भने बितिकै एउटा सुन्दरता , सुसिलताले भरेअको भनेर बुजीन्छ । सुन्दरताको लागि थुप्रो कम हरु गर्छन । त्यस मध्ये अहिलेको समयमा धेरै जसो नारिहरुले आफु राम्री देखिन आफ्नो आखाको माथि पट्टिको परेला लै उखेलेर मिलाउने काम गर्छन । उनीहरुलाई थाहा हुदैन कि त्यो कत्ति खतरनाक हुन्छ भनेर । बिसेस गरि परेला को जरा धेरै भित्र सम्म पुगेको हुन्छ ।

आखा धेरै संबेदन सिल अङ्ग हो । परेला उखाल्दा आखाको भित्र पट्टि भाको मस्तिस्क बाट आखामा गएका सुछ्म नसा हरु चुतिनछन् । अनि आखाले बिस्तारै काम गर्न छोड्छ । फल स्वरूप टाउको दुख्ने ,आखा नदेख्ने ,मस्तिस्क को नसा छुटिने हुनाले मानसिक रोग लाग्ने पनि प्रबल सम्भावना हुन्छ । नसा सम्बन्धि रोग लाग्ने सम्भावना त झन ग्यारेन्टीनै हुन्छ । किनकि अति संबेदनसिल अङ्ग भाको कारणले यस्तो केहि छिन को रमाइलो अनि आफु राम्रो देखिने आसामा धेरै नेपाली नारि हरुले आफ्नो स्वास्थ्य मा खेलबाड गरिरहेका छन । हाम्रो अस्पतालमा त्यस्ता कैयौं रोगि हरु उपचार का लागि आएका छन् तर आखाको सुछ्म नसा हरु नै छुट्टिने र मंसक्पेसिमा हराउने हुदा अप्रेसन गर्दा पनि आसंभव छ । तेसैले आखा को र आफ्नो स्वास्थ्यको लागि पनि उमेर छदा वा बैषमा राम्री देखिन परेला मिलाउने कम ज्यादै घातक छ । र खतरनाक छ । यसको साथै पुरुस हरुले पनि आफ्नो दरि जुँगा उखल्ने क्रम पनि बढ्दो छ । यो पनि आखाको लागि अनि सवास्थ्यको लागि हानिकारक छ । तेसैले सबैले यो क्रियाकलाप नगर्नु नै बेस हुने । किनकि यसको उपचार असम्भव छ । यसकारण कसैले पनि यो काम नगर्नु हुन सल्लहा दिन चाहन्छु ।

स्रोत : बरिस्ठ आखा,नसा तथा मस्तिस्क रोग बिसेसज्ञ बिर अस्पताल काठमाडौँ

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!