27 C
Kathmandu
Monday, July 6, 2020
2020 Jul 06, Monday 07:59

TRENDING .

अज्ञात समूहको आक्रमणबाट सांसद बराल घाइते

- Advertisement -

Mohan-Prasad-Baral-Injured१३ असोज, काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीका सभापति तथा सांसद मोहनप्रसाद बराल अज्ञात समूहको आक्रमणबाट घाइते भएका छन् । उनको थाथाथलीस्थित नर्भिक अस्पतालमा आईसीयूमा राखेर उपचार भैरहेको छ ।

मंगलबार राति करिव ९ बजेतिर निवासतर्फ जाँदै गर्दा काठमाडौं र भक्तपुरको सीमाना मनोहरा पुल नजिक बराल माथि आक्रमण भएको थियो ।

सांसद बरालको टाउकोमा गम्भीर चोट लागेको छ । उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

बराल सिन्धुली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

19 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्