27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 02:38

TRENDING .

असोज २४ देखि नयाँ नोट साट्न पाइने

- Advertisement -

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै असोज २४ गतेदेखि नयाँ नोट सटही सुरु गर्ने भएको छ । एक जनाले २२ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछन् ।

Nepali-Note-Newसर्वसाधरणलाई राष्ट्र बैंकको थापाथली कार्यालय र क्षेत्रीय कार्यालयबाट नयाँ नोट सटही सुविधा प्रदान गरिने भएको छ । बैंक वित्तीय संस्थाले राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट असोज १८ गतेदेखि नयाँ नोट साट्न पाउने प्रवक्ता त्रिलोचन पंगेनीले बताए ।

सर्वसाधारणलाई ५, १० र २० रुपैयाँको नोट २/२ प्याकेटका दरले उपलब्ध गराइने भएको छ भने ५० र १०० रुपैयाँको १/१ प्याकेट उपलब्ध गराउने प्रवक्ता पंगेनीले जानकारी दिए ।

प्रवक्ता पंगेनीका अनुसार सेना, प्रहरी र कर्मचारीका लागि नोट साट्नका लागि छुट्टै काउन्टरको व्यवस्था गरिने भएको छ । असोज २ गतेसम्म नयाँ नोट सटही सुविधा उपलब्ध हुने उनले बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

19 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्