27 C
Kathmandu
Wednesday, May 27, 2020
Wednesday, May 27, 2020

TRENDING .

भारतीय भूमिबाट ढुंगामुढा गर्नेलाई केही गर्न सक्दैनौं : राजदूत राय

- Advertisement -

Ranjit-ray१३ असोज, काठमाडौं । भारतीय राजदूत रणजीत रायले दशगजा क्षेत्रको भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा भएको स्वीकार गरेका छन् ।

साथै उनले भारतीय भूमिबाट ढुंगा हान्नेलाई भारतीय सुरक्षाकर्मीहरुले केही नगर्न नसक्ने बताए । लैनचौरस्थित भारतीय दूताबासमा पत्रकार सम्मेलन गरेर राजदूत रायले भने-‘भारत सरकार यसमा पर्न चाहँदैन, बोर्डर खुल्ला छ, कोही भारत जान्छ भने उसलाई रोक्न सकिँदैन ।’

भारतीय राजदूतले यो राजनीतिक समस्या भएकाले राजनीतिक रुपमा समाधान खोज्नु पर्ने बताए । ‘नो म्यान ल्याण्ड’मा हुने प्रदर्शनमा भारतीय सुरक्षाकर्मीले केही गर्न नसक्ने बताउँदै राजदूत रायले भने-मुठभेड हुनु उचित होइन । जुन मुख्य समस्या छ, त्यसलाई समाधान गर्‍यो भने यो इश्यु चाँडै समाधान हुन्छ ।’

दलहरु र आन्दोलनकारी पक्षबीच सुरु भएको वार्तालाई सकारात्मक भन्दै भारतीय राजदूत रायले भने-२/४ दिन कति लाग्छ त म भन्न सक्दिँन । तर, यो चाँडै समाधान हुनेमा म विश्वस्त छु ।’

भारतसँग सीमा जोडिएको नेपालको क्षेत्रमा भएको आन्दोलनकै कारण आपूर्ति रोकिएको उनले जिकिर गरे । राजदूत रायले भने-‘जहाँ जहाँ समस्या छैन, त्यहाँबाट सामान आइरहेको छ ।’

Latest news

वीरगञ्जमा थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य

१७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार...
- Advertisement -

एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न...

नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, आज मात्रै २४ जना थपिए

नेपालगञ्जमा २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा २४ जनामा कोरोना संक्रमण भएको पुष्टि

बाँकेमा फेरि थपियो ६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो

वैशाख २१। साथै मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे । भारत आउजाउ गरिरहने उनी...

Related news

31 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्