27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 08:44

TRENDING .

वैदेशिक रोजगारीका लागि तालिम दिने संस्था हरुलाई विभागको उर्दी

- Advertisement -

१२ असोज, काठमाडौ । वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि प्रदान गरिने सीपमुलक तालिमका प्रमाणपत्र नक्कली भएको भन्दै तालिम दिने संस्थाहरुलाई कार्यालयमा उपस्थित हुन वैदेशिक रोजगार विभागले उर्दी जारी गरेको छ ।

वैदेशिक रोजगारमा जान चाहने कामदारहरुले श्रम स्वीकृति लिने शिलशिलामा पेश गर्नुपर्ने अनुभव, सीप वा दक्षता सम्बन्धी कागजातहरु नक्कली बनाइ श्रम स्वीकृतिका लागि पेश गर्ने गरेको पाइएको विभागले जनाएको छ ।

वैदेशिक रोजगालाई सुरक्षित, ब्यवस्थित र मर्यादित बनाउने सन्दर्भमा अनुगमन र नियमनलाई प्रभावकारीरुपमा अगाडि बढाइरहेको अवस्थामा पनि नक्कली काम भएको भन्दै विभागले तालिम दिने संस्थाहरुलाई संस्थाको सम्बन्धित कागजातसहित १५ दिन भित्र विभागमा अनिवार्य उपस्थित हुन उर्दी जारी गरेको हो ।

१५ दिनभित्र सम्पर्कमा नआउने संस्थाबाट जारी गरिने प्रमाणपत्रका आधारमा श्रम स्वीकृति दिने कार्य बन्द गरिने समेत विभागले चेतावनी दिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्