27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 10:18

TRENDING .

भुकम्प पिडितलाई कम्मल र त्रिपाल

- Advertisement -

कांग्रेस नेता एवंम् सभाषद डा. शशांक कोईरालाको आर्थीक सहयोगमा नवलपरासीका भुकम्प प्रभाबीत पहाडी अर्खलामा कम्मल र त्रिपाल बितरण गरिएको छ । भुकम्पबाट प्रभाबीत अर्खलाको देउरालीमा ५७ घर परीवारलाई आवश्यक कम्मल र त्रिपाल बितरण गरिएको हो ।
त्रिपाल र कम्मल भुकम्प प्रभाबीत घर परिवारलाई देउराली पुगेर नेपाल रेडक्रेस सोसाईटी नवलपरासीका सभापती मदन भक्त अधिकारीले बितरण गर्नुभएको थियो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्