27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 03:54

TRENDING .

नवलपरासीमा भारतीय टिभी च्यानलको प्रसारण बन्द गराउन पाँच दिने अल्टिमेटम

- Advertisement -

​कावासोती, १० असोज । एमाले निकट अनेरास्ववियु नवलपरासीले केबल , रेडियो र टेलिभिजनबाट प्रशारण हुने भारतीय फिल्म तथा कार्यक्रमहरु पाँच दिनका लागि बन्द गर्न आग्रह गरेको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष मदन गिरीले आइतवार बिज्ञप्ति जारी गर्दै जिल्लामा रहेका सञ्चार माध्यमहरुलाई यस्तो आग्रह गरेका हुन् ।

नेपालमा संबिधान जारी हुदा भारतले असन्तुष्ट जनाउदै अघोषित नाकाबन्दी गरेको भन्दै अनेरास्ववियुले आफ्नो गम्भीरध्याकर्षण भएको जनाएको छ । नेपाल सार्वभौम मुलुक भएकाले भारतर्ला नेपालप्रतिको दृष्टिकोण एक असल छिमेकीको रुपमा हेर्न र त्यस्ता गतिबिधिहरु तत्काल रोक्न आग्रह गर्दछौं बिज्ञप्तिमा भनिएको छ –‘भारतको अहिलेको ब्यवहारको घोर भत्र्सना गर्दछौं’ । न विपरित भूपरिवेष्ठित देश नेपालमा नाकाबन्दी गरेको भन्दै आपत्ति समेत जनाइएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्