27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 12:43

TRENDING .

अनिश्चितकालिन नाकाबन्दी गर्दै महेसपुर नाकामा धर्ना

- Advertisement -

मधेश आन्दोलनलाई थप शसक्त बनाउन आन्दोलनकारीहरु आजदेखि अनिश्चितकालिन नाकाबन्दी गर्दै नवलपरासीको महेसपुर नाकामा धर्ना दिएका छन् । मधेशी थरुहट संयुक्त लोकतान्त्रिक मोर्चाले जिल्लाको विभिन्न नेपाल भारत सिमानाकाहरुलाई अनिश्चितकालिन नाकाबन्दी गर्दै आजदेखि धर्ना दिएको हो । नवघोषित संविधानमा मधेशी जनताहरुलाई हक अधिकारबाट बञ्चित गरिएको मोर्चाले आरोप लगाउदै जिल्लाको कुनै पनि नाकाबाट मालसमान वा सवारी साधान निकासी पैठारीमा गर्न नदिने भन्दै नाकामा धर्ना दिएको मोर्चाका संयोजक मुकुरजी गिरीले जानकारी दिुन भयो । देशमा जारी भएको एतिहासिक संविधान प्रति असन्तुष्ट मोर्चाले जिल्लाको मुल नाका महेसपुर लगायत त्रिवेणी, झुलनीपुर, भुजहवा र विसुनपुरालाई पुर्ण रुपमा अनिश्चितकालिन नाकाबन्दी गरेको छ ।
मधेशी जनताको माग सम्बोधन नभएसम्म नाकाहरु नखोलिने मोर्चाको चेतावनी छ । नाकाहरुबाट नेपाल झिकाईने सामानहरु घरायसी प्रयोग बाहेक सबै प्रकारको सामान र सवारीस विाधानमा रोकछेक गर्ने गरिएको आन्दोलनकारीहरुले बताएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्