27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 05:58

TRENDING .

‘नाकाबन्दी हल्ला गर्नेलाई कारबाही’

- Advertisement -

Bhansar-Birganj७ असोज, वीरगञ्ज । भारतले नेपाललाई नाका बन्द गरेको हल्ला फैलाउनेलाई भारतीय दण्ड संहिता अनुसार कारबाही गर्ने एक उच्च अधिकारीले बताएका छन् । मंगलबार बिहानदेखि सामाजिक सञ्जालमा नाकाबन्दीको चर्चा छाएपछि उनीहरु तातेको  छन ।

भारतबाट नेपालको प्रमुख प्रवेश विन्दुको वीरगन्ज नाकामा आवागमन सहज भने छैन् । सुरक्षा जाँच कडा पारिएको छ । नेपाल आउने यात्रु र मालबाहक गाडी जाँच र कागजात प्रक्रिया समान्यभन्दा बढाएको छ ।

भारतीय सशस्त्र बल (एसएसबी) एक अधिकारीले नियमित कार्यक्रमबाहेक यतिखेर नेपालसम्बन्धी कुनै पनि विशेष निर्देशन नभएको बरु सीमा नाकामा वातावरण सहज बनाइराख्न आफूहरु प्रयासरत रहेको उनले दाबी गरे ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्