असोज ५ ,- भारतीय चर्चित पत्रिका अमर उजालाले नेपालको मधेश आन्दोलनबारे विवादास्पद समाचार छापेको छ । २० जुन २०१५ मा छापिएको अंकमा अमर उजालाले मधेसलाई भारतमा ‘गाभ्ने’ वाचा गरेर मधेसी नेताहरुले आन्दोलनमा भारतको सहयोग मागेको लेखेको छ । हेर्नुहोस् उक्त समाचारः – 