27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 10:17

TRENDING .

एएफसी यू-१६ च्याम्पियनसिपमा छनोट भएको किश ोर टीम फर्कियो

- Advertisement -


​५ असोज, काठमाडौं । एएफसी यू-१६ च्याम्पियनसिप फुटबलका लागि छनोट भएको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ ।

किशोर फुटबल टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट र एन्फा अध्यक्ष गणेश थापा विमास्थल पुगेका थिए ।

कीर्गिस्तानमा भएको छनोट फुटबलमा नेपाल अन्तिम खेलमा ओमानसँग पराजित हुँदै समूह उपविजेता बनेको थियो । तर, उकृष्ट चार उपविजेतामा पर्दै अर्को वर्ष भारतमा हुने एएफसी यू-१६ च्याम्पियनसिपमा छनोट भएको छ ।

आयोजक भारतबाहेक दक्षिण एसियाबाट च्याम्पियनसिपमा छनोट हुने नेपाल एक्लो टीम हो ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्