27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 05:38

TRENDING .

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ ्दो

- Advertisement -


​५ असोज, काठमाडौं । आर्थिक उन्नतीका लागि वैदेशिक रोजगारीमा गएका युवायुवतीको उतै मृत्यु हुने क्रम बढेको छ ।

वैदेशिक रोजगारीमा रहेकाहरु मुटुसम्बन्धी समस्या, हृदयघात, प्राकृतिक मृत्यु, सडक दुर्घटना, आत्महत्या, कार्यक्षेत्र दुर्घटना, हत्यालगायतका कारणले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको नागरिकमा खबर छ ।

२०६४ सालयता चार हजार चार सय एक कामदारले विदेशी भूमिमा ज्यान गुमाएको बोर्डले जनाएको छ । उक्त अवधिमा चार हजार तीन सय १४ पुरुष र ८७ जना महिलाले ज्यान गुमाएका छन् ।

जीवनशैली, तनाव, अस्वस्थकर खानपान, धूमपा तथा मध्यपानका कारण नेपालीहरुलाई मुटुसम्बन्धी रोग लाग्ने गरेको छ ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्