27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 07:01

TRENDING .

संविधान जारी भएको अवसरमा राष्ट्र बैंकले विशेष सिक्का निकाल्ने

- Advertisement -

काठमाडौँ, असोज ४ । संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन हर्षस्वरुप नेपाल राष्ट्र बैंककले नयाँ सिक्का जारी गर्ने भएको छ । nepali-coin-1024x1024राष्ट्र बैंकले रु दुई हजार र रु एक सय मूल्य अङ्कित विशेष सिक्का जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले रु दुई हजारको चाँदीको सिक्का र रु १०० को निकेलको सिक्का जारी गर्ने निर्णय गरेको राष्ट्र बैंकका वरिष्ठ डेप्युटी गभर्नर गोपाल काफ्लेले जानकारी दिए । उक्त सिक्कामा ‘नेपालको संविधान २०७२’ लेखिने र अन्य नमुनाका बारेमा राष्ट्र बैंकले तयारी गर्नेछ । आगामी दसैँको नजिक उक्त सिक्का जारी गर्ने तयारी गरेको उनले बताए । यो सिक्का सर्वसाधारण जनताले प्रयोगमा ल्याउन सक्नेछन् ।

ताजा खबर

- Advertisement -

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्