27 C
Kathmandu
Thursday, February 25, 2021
2021 Feb 25, Thursday 04:14

TRENDING .

फ्रेस फेस : कथा मन पर्‍यो भने बोल्ड हुन्छु : आशा भुषाल

- Advertisement -

Aasha-bhusal-3चलचित्र ‘सुनपानी, दुश्मनी’ लगायतका केही चलचित्रमा काम गरेकी कलाकार हुन् आशा भुषाल । केही म्यूजिक भिडियो र केही भोजपुरी चलचित्रमा पनि आशालाई दर्शकले हेरेका छन् । अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुरा गर्दै आशाले आफूलाई लामो समयसम्म चलचित्र क्षेत्रमा लाग्ने सोच भएको बताइन् । उनले आफूमा लगनशिलता भएका कारण पनि यो क्षेत्रमा लामो समयसम्म अगाडि जाने बताइन् ।

नायिका हुनका लागि अभियन, नृत्य, शिक्षा हुन जरुरी भएको भन्दै उनले आफूमा यी सबै गुण भएको बताइन् । भोजपुरी र नेपाली चलचित्रमा आफू अडिशनबाट नै छानिएको भन्दै आशाले नायक राजेश हमालसँग काम गर्न मन लागेको खुलाइन् । राजेशसँग छोरी बन्ने कि श्रीमती भन्ने प्रश्नमा उनले प्रेमिका भन्ने जवाफ दिइन् ।

बलिउड नायिका कट्रिना कैफ मन पराउने आशाले नेपाली नायिका करिश्मा मानन्धर मनपर्ने बताइन् । चलचित्रको कथा भित्र आफू भिज्न सक्ने भएकाले कुनै निर्माताले आफूमाथि लगानी गर्दा खेर नजाने दाबी उनको छ ।

तपाई जस्तो बोल्ड यूवती ‘सुनपानी’ जस्तो सामाजिक कथाको चलचित्रमा देखिनु भयो नि भन्ने प्रश्नमा उनले आफू बोल्ड हुन तयार रहेको बताइन् । यदि, आफूलाई चलचित्रको कथावस्तु मन परेको खण्डमा बोल्ड हुन कुनै आपत्ती नभएको उनको तर्क छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्