27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 06:56

TRENDING .

ऋतिककै साथीसँग बिबाह गर्ने तयारीमा सुजैन

- Advertisement -

Sujain-khan​मुम्बई । बलिउड नायक ऋतिक रोशन सन २०१४ मा श्रीमति सुजैन खानसंग सम्बन्ध बिच्छेदका कारण चर्चामा रहे । अघिल्लो वर्ष नेभेम्बरमा छुटि्टएका सुजैन र ऋतिक अहिलेसम्म सिंगल छन् । ऋतिकको अहिलेसम्म कुनै युवतिसंग नाम जोडिएको छैन भने सुजैन बिबाहको तयारीमा रहेको चर्चा छ बलिउडमा ।

उनी को साग बिबाह गर्दैछिन भन्नेमा मिडियाले सार्वजनिक नगरेपनि सुजैनको हुनेवाला श्रीमान ऋतिकको पुराना मित्र रहेको बुझिएको छ ।

ऋतिक र सुजैनको १४ वर्ष पुरानो बैबाहिक सम्बन्ध तोड्नमा ऋतिककै साथीहरुले भूमिका खेलेको हल्ला ब्यापक थियो । उनीहरुको सम्बन्ध बिच्छेद गराउनमा अर्जुन रामपालले भूमिका खेलेको आरोप समेत लागेको थियो ।

के सुजैन र अर्जुनविच पनि घरजम गर्ने हल्ला भारतीय संचारमाध्यमा उत्तिकै छ ।

ताजा खबर

- Advertisement -

Related news

90 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्