27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 07:10

TRENDING .

यो वर्ष ४३ हजारले दिए कोरिया भाषा परीक्षा

- Advertisement -

​​४ असोज, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान लिइने भाषा परीक्षामा यो वर्ष नेपालका लागि छुट्टयाइएको कोटाभन्दा झन्डै ६ गुणा बढी युवाले भाषा परीक्षा दिएको कारोबारमा खबर छ ।

ईपीएस कोरिया शाखाका अनुसार आइतबार सम्पन्न भाषा परीक्षामा ४३ हजार चार सय ६ युवा सहभागी भएका छन् । यो वर्ष सात हजार एक सय युवा उर्त्तीण हुनेछन् ।

दुई दिनसम्म दुई सिफ्टमा परीक्षा सञ्चालन भएको थियो । सात हजार ६ सय १९ युवा भाषा परीक्षामा उपस्थित भएनन् । ठाउँ ठाउँमा भएका बन्द हड्ताल र भूकम्पका कारण ठूलो संख्यामा युवाहरु परीक्षामा सहभागी हुन नसकेका हुन् ।

ताजा खबर

- Advertisement -

Related news

17 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्