27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 11:55

TRENDING .

अब प्रदूषर्ण गर्नेले क्षतिपूर्ति तिर्नु पर्ने

- Advertisement -


​४ असोज, काठमाडौं । नेपालको संविधान २०७२ ले वातावरणीय प्रदूषण गर्ने प्रदूषकले प्रदूषणपीडितलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ ।
संविधानको धारा ३० को उपधारा २ मा ‘वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषणबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भन्ने उल्लेख गरिएको कारोबारमा खबर छ ।

विशेषगरी विकसित औद्योगिक मुलुकले गरेको प्रदूषणका कारण प्रकोप खेपिरहेको नेपालले प्रदूषक राष्ट्रबाट त्यसको क्षतिपूर्ति लिन सकिरहेको छैन् । आवश्यक कानुनी र संरचनागत व्यवस्थाको अभाव रहे पनि संविधानमै प्रदूषणबाट क्षतिपूर्ति लिने व्यवस्था राखिएकोले यो समस्या समाधान हुने देखिएको छ ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्