27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 01:14

TRENDING .

वीरगञ्जको झडपमा एकजनाको मृत्यु

- Advertisement -

​३ असोज, वीरगञ्ज । नयाँ संविधान जारी हुने दिन बिभिन्न जिल्लामा उत्सव मनाउने तयारी भैरहेकाबेला पर्साको वीरगञ्जमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । अन्य चार जना गम्भीर घाइते छन् ।

माइस्थानको झडपमा प्रहरीले चलाएको गोली लागेर पकाहामैनपुरका २९ वर्षीय धत्रुघन महतोको मृत्यु भएको हो । नारायणी उपक्षीय अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको टाउको र छातीमा गोली लागेको थियो ।

गम्भीर घाइते चार जनाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

नयाँ संविधानको विरोध गर्दै मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जमा कर्फ्यू तोडेर प्रदर्शन गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीचको झडपले वीरगञ्ज तनावग्रस्त छ । मधेसी मोर्चाले संविधान जारी हुने दिनलाई ‘कालो दिवस’को संज्ञा दिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्