27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 12:45

TRENDING .

भैंसी लोप भएपछि संरक्षण अभियान

- Advertisement -

पर्वत । स्थानीय जातका भैंसी लोप हुँदै जिल्ला पशुसेवा कार्यालयले नै पर्वतमा भैंसी संरक्षण अभियान चलाएको छ । एकातिर कार्यालयको सहयोगमा संरक्षण अभियान शुरु भएको छ भने अर्कोतिर कार्यालयकै कर्मचारीको मिलेमतोमा पर्वतका गाउँ गाउँबाट मासुका लागि भैंसी बिक्री भएको खुलासा भएका छन् ।

buffaloस्थानीय जातका भैंसी लोप भएको भन्दै कार्यालयले गत वर्षदेखि संरक्षण अभियानका लागि कार्यक्रमसमेत सञ्चालन गरेका बेला मुस्ताङ, कास्की लगायतका जिल्लामा कार्यालयकै चिकित्सकको मिलेमतोमा भैंसी चोरी निकासी हुने गरेको पाइएको कारोबार दैनिकमा खबर छ ।

जिल्ला पशुसेवा कार्यालयमा कार्यरत पशु चिकित्सकबाट स्वस्थ रहेको प्रमाणपत्र लिएर गाउँ-गाउँबाट भैंसी निकासी भइरहेको भेटिएको छ । जिल्लाको फलेबासबाट बिक्रीका लागि ल्याइएका ६ वटा भैंसी दोबिल्लामा पक्राउ परेपछि कार्यालय चिकित्सककै स्वास्थ्य प्रमाणपत्र लिएर भैसी निकासी भइरहेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयले दोबिल्लामा पक्रेका भैंसी जिल्ला पशुसेवा कार्यालयलाई जिम्मा लगाएको थियो । जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक डा. विकास श्रेष्ठले पक्राउ गरिएका भैंसी कृषकलाई फिर्ता गर्ने सर्तमा ब्यापारीलाई नै बुझाइएको जानकारी दिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्