27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 01:24

TRENDING .

आफ्नै सासुआमालाई बेच्ने कल्पना पक्राउ

- Advertisement -

​३० भदौ, काठमाडौं । आफ्नै सासुआमालाई बिक्री गरेको अभियोग लागेका कल्पना परियार भन्ने कल्पना लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ बाहुनी-९ घर भई कपन बस्ने कल्पना र उनका दाइ कास्की पोखरा उपमहानगरपालिका-१२ हस्पिटल चोक बस्ने बाग्लुङ तारा-९ का ४२ वर्षीय कृष्ण भन्ने जीतबहादुर दर्जीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो ।

कल्पनाको समूहले विक्री गरेका दुई महिलालाई हालै मात्र भारतको गुडगाउाबाट उद्धार गरिएको छ । उनीहरुलाई बन्धक बनाएर बलात्कार गरेको अभियोग साउदी अबरका दिल्लीस्थित दूताबासका एक कूटनीतिज्ञमाथि लागेको छ ।

कल्पनालाई रामबजार पोखराबाट र जीतबहादुरलाई कपनबाट पक्राउ गरेको हो । कल्पनाले साउदी अरबमा घरेलु कामदारको रूपमा राम्रो तलब हुन्छ भनि आफ्नै सासुआमा र एक महिलालाई नयाा दिल्लीस्थित नेपाली तथा भारतीय दलालहरूको गिरोहलाई बिक्री गरेका थिए ।

ब्यूरोले उनीहरुलाई काठमाडौं जिल्ला अदालतसमक्ष पेश हुादा मानब बेचबिखन तथा ओसार पसार -नियन्त्रण) अपराध मुद्धा दर्ता गरिएको छ । ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद लिइएको प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्