27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 05:32

TRENDING .

असोज ३ लाई कालोदिनको रुपमा मनाउँछौं : राजे न्द्र महतो

- Advertisement -

३० भदौ, जनकपुर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो संविधान घोषणाको मिति तोकिएको असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताएका छन् ।


​फाइल तस्वीर

जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महतोले अरुले असोज ३ गते दिपावली गर्दा मधेसको गाउँ गाउँमा संविधान जलाउने दाबी गरे ।

उनले अब बन्ने संविधानलाई मधेसले स्वीकार नगर्ने दाबी गरे ।

सदभावना अध्यक्ष महतोले अबको आन्दोलनमा प्रमुख जिल्ला अधिकारी र प्रहरी कार्यालयमा ताला लगाउने र स्वायक्त मधेस सरकार लेख्ने बताए ।

ताजा खबर

- Advertisement -

Related news

28 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्