27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 10:34

TRENDING .

थारु कल्याणकारिणी नवलपरासी द्धारा नवलपर ासीमा शक्ति प्रदशर्न

- Advertisement -

नविन पौडेल , भदौ २५ थारु कल्याणकारिणी सभा नवलपरासीले आज कावासोतीमा शान्ति पुर्ण प्रदर्शन गरेको छ । ईलाका प्रसासन कार्यालयमा दिउंसो १ बजे देखी ३ वजे सम्म शक्ति प्रदर्शन र नारावाजि गरेका थिए । उनिहरुले थारु समुदायको माग पुरा नभएसम्म आफ्नो आन्दोलन जारी रहने र तिन दलिय तानासाही प्रवृति लाई परास्त गरी छाड्ने भन्दै आन्दोलन थप शसक्त वनाउने वताएका छन् । जिल्ला प्रसासन कार्यालय नवलपरासीले सदरमुकाम आसपासमा निषेधाज्ञा जारी गरेपछी आन्दोलनरक्त पक्षको धर्ना , प्रदर्शन तथा विरोध सभा कावासोती केन्द्रित वनेको छ । औलो र वन्यजन्तु संग लड्दै सिमानाको रक्षा गर्ने भुमी पुत्र आदिवासीको माग लाई सम्वोधन नगरी अगाडी वढ्न खोज्नु मुलुक लाई द्धन्द्धमा फसाउने चलखेल भएको वताउदै वार्ताद्धारा नै समस्या समाधान गर्न थारु कल्याणकारिणीले माग गरेको छ ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्