27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 03:45

TRENDING .

सहमतिमा संविधान जारी गर्न ओलीलाई राजदूत रेको सुझाव

- Advertisement -

२५ भदौ, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रञ्जित रेबीच शुक्रबार विहान बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ ।


​फाइल तस्वीर

भेटपछि एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भारतीय राजदूत रेसँगको भेटमा सहमतिमा संविधान जारी गर्ने विषयमा कुराकानी भएको बताए । राजदूत रेले सहमतिमा संविधान जारी गरेर जानुपर्ने धारणा राखेको उनले बताए ।

संविधान जारी गर्न ढिलाइ गर्न नहुने र तराईको आन्दोलनलाई मत्थर बनाएर जानुपर्ने विषयमा कुराकानी भएको बताइएको छ । रासस

ताजा खबर

- Advertisement -

Related news

22 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्