27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 03:43

TRENDING .

सरकारी प्रतिबद्धता नआए गोविन्द केसी आजदे खि फेरि अनसन बस्ने

- Advertisement -

२५ भदौ, काठमाडौं । सरकारबाट सहमति कार्यान्वयनको ठोस प्रतिवद्धता नआए डा. गोविन्द केसी आजबाट फेरि आमनरण अनसनमा बस्ने भएका छन् ।

सरकारसँग ११ बुँदे सहमति भएपछि केसीले आइतबार मात्र १४ दिन लामो अनसन तोडेका थिए । सहमतिमा पहिलो मन्त्रिपरिषद् पहिलो बैठकबाटै चिकित्सा शिक्षा आयोग गठन गर्ने उल्लेख थियो ।

तर, सरकारले सहमतिलाई मन्त्रिपरिषद् अन्तरगतको सामाजिक समितिमा पठाएपछि डा. केसीले धोका भएको बताएका छन् ।

केसी अहिले पनि पूर्णस्वस्थ भइसकेका छैनन् । छैटौं अनसनका क्रममा संक्रमण भएका कारण केसीले एन्टिबायोटिक सेवन गरिरहेका छन् र ठोस खानेकुरा समेत खान थालेका छैनन् ।

तर, सरकारबाट सहमति कार्यान्वयनको विश्वासिलो प्रतिवद्धता नआए दिउँसो ३ बजेबाट अनसन बस्ने तयारीमा छन् । डा. केसीका सहयोगी जीवन क्षेत्रीले अनलाइनखबरसँग भने-हामीले त केही दिन नबसौं भनेका छौं, तर, सरकारले सहमति कार्यान्वयनको विश्वास दिलाउन सकेन भने उहाँ अनसन बस्ने तयारीमा हुनुहुन्छ ।’

उनका अनुसार सरकारले सहमति कार्यान्वयनबारे कुनै प्रतिवद्धता जनाएको छैन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

8 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्