27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 09:40

TRENDING .

टीकापुर घटनालाई लिएर थरुहटका कैलाली संयो जक पक्राउ

- Advertisement -


​२४ भदौ, काठमाडौं । थरुहट थारुवान संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

टीकापुर घटनाबारे अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँले अनलाइनखबरलाई जानकारी दिए । ‘अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको हो’ प्रजिअ चापागाइँले बताए ।

यसअघि प्रहरीले फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुलाई पक्राउ गरेको थियो । भैरहवाबाट पक्राउ गरेका उनलाई मध्यराति १२ बजे कैलाली पुर्‍याइएको थियो ।

प्रजिअ चापागाइँका अनुसार टीकापुर घटनाबारे अनुसन्धानका लागि अहिलेसम्म २० जना पक्राउ परेका छन् । १६ जनालाई म्याद थप गरेर हिरासतमा राखिएको छ भने ४ जनालाई अदालतमा उपस्थित गराउन बाँकी छ ।

ताजा खबर

- Advertisement -

Related news

23 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्