27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 06:54

TRENDING .

आन्दोलनकारीद्वारा अर्घाखाँची सिमेन्ट उद ्योगमा तोडफोड

- Advertisement -

२४ भदौ, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको मैनैया गाविसस्थित अर्घाखाँची सिमेन्ट उद्योगमा तोडफोड गरेका छन् ।


​अर्घाखाँची सिमेन्ट उद्योग । फाइल तस्वीर

बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले तोडफोड गरेका हुन् । गार्डरुमको सीसा फुटेका छन् भने सीसीटिभीमा पनि क्षति पुगेको उद्योग प्रशासनले जनाएको छ ।

आन्दोलन कडा

थरुहट र मधेसी मोर्चा मिलेर आन्दोलनलाई कडा पारेका छन् । यसअघि भैरहवा-लुम्विनी सडकखण्डमा पर्यटकका गाडीहरुलाई प्रहरीले स्कोटिङ गरेर सञ्चालन गरे पनि विहीबार भने ठप्प छ । प्रदर्शनकारीले बिभिन्न स्थानमा सडक अबरुद्ध पारेर प्रदर्शन गरिहेका छन् ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्