27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 03:09

TRENDING .

श्रीपेच बिनाका तीन राजाले जारी गरेको संधिवान अस्वीकार्य : लेखी

- Advertisement -

Tha-Ka-Sa_Tharu-Sahid-Smaran-1-Rajkumar-Lekhiगौतम श्रेष्ठ
२३ भदौ, रौतहट । थारु नेता राजकुमार लेखीले श्रीपेच बिनाका तीन राजाले संधिवान जारी गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

थारु कल्याणकारिणी सभाले रौतहटमा गरेको पत्रकार सम्मेलनमा थारुले भने-‘थारु, मधेसी, जनजाति, आदिबासी लगायत ७० प्रतिशत जनतालाई किनारा लगाएर श्रीपेच बिनाका तीन राजाले जारी गरेको संविधान हामीलाई स्वीकार्य छैन् ।’

आफ्ना माग सम्बोधन नगरी संविधान जारी भए, संविधान जारी भएको एक घन्टामै त्यो जलाइने लेखीले बताए ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तीन जनाले संविधानसभालाई आफ्नो निर्णय लादेर आदिबासी, जनजाति, मधेसी, थारु, दलितसहित ७० प्रतिशतलाई अधिकारबाट वंचित गराएको लेखीको आरोप छ ।

सबैतिर बाट सँविधान निर्माणका लागी सहमती गर्नु पर्ने र वार्ता बाटै समस्या समाधान गर्न पहल गर्नु पर्ने मा जोड दिदै लेखिले भने-‘तीन/चार नेताकै कारणले देशमा गृहयुद्ध निम्त्याउँछ त्यसैले पहिलेका सम्झौता तथा सहमतिहरुलाई राज्यले पालना गरेर जनताको भावनाको कदर गर्नुपर्छ ।’

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

21 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्