27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 12:29

TRENDING .

विराटनगरका पत्रकारले स्थलगत रिपोर्टिङ नग र्ने शान्ति सुरक्षा माग्दै प्रमुख जिल्ला अधि कारीको ध्यानाकर्षण

- Advertisement -

२३ भदौ, मोरङ । आन्दोलनकारीले पत्रकारहरुलाई आक्रमण गरेपछि विराटनगरका पत्रकारहरुले स्थलगत रिपोर्टिङ नगर्ने निर्णय गरेका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म कार्यस्थलमै बसेर काम गर्ने र स्थलगत रिपोर्टिङ नगर्ने पत्रकारहरुले निर्णय गरेका हुन् ।

त्यसलगत्तै पत्रकार महासंघ मोरङ शाखाको आकस्मिक बैठक बसेको थियो । बैठकले दोषिलाई कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै बुधबारै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।बुधबार विराटनगरमा आन्दोलनकारीले पाँच पत्रकारलाई आक्रमण गरेका छन् भने एउटा मोटरसाइकल जलाइदिएका छन् ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्