27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 05:59

TRENDING .

विराटनगरको रानीवन क्षेत्र तनावग्रस्त, के ही राउन्ड हवाई फायर

- Advertisement -

२३ भदौ, विराटनगर । विराटनगरको रानी क्षेत्र बुधबार बिहानै तनावग्रस्त बनेको छ । आन्दोलनकारीले प्रहरी चेकपोस्टमा आगजनी गरेका छन् । भने प्रहरीले केही राउन्ड हवाइफायर गरेको छ ।

प्रदर्शनकारीले आगजनी गर्दै प्रदर्शन गर्न थालेपछि प्रहरीले केही राउन्ड हवाइ फायर गरेको मोरङका प्रहरी प्रवक्ता डीएसपी प्रमोद ढुंगेलले जानकारी दिए ।

रानीवन क्षेत्रमा रहेको भन्सार चेकपोस्टमा रहेको प्रहरी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका थिए ।

आगजनीपछि उनीहरुले त्यहाँ रहेका प्रहरी अधिकारीहरुलाई मट्टतिेल छर्केर आक्रमण प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको ढुंगेलले बताए ।

रानीवन क्षेत्रमा प्रदर्शनकारीले ढुंगा प्रहार गर्नथालेपछि स्थिति तनावग्रस्त बनेको छ ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्