27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 03:50

TRENDING .

फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारु भै रहवाबाट पक्राउ

- Advertisement -

२३ भदौ, काठमाडौं । प्रहरीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई नियन्त्रणमा लिएको छ । कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न भन्दै प्रहरीले बुधबार थारु नेता चौधरीलाई भैरहवाबाट पक्राउ गरेको हो ।

लुम्विनी अञ्चलका एसएसपी गणेश केसीले थारु पक्राउ परेको पुष्टि गरे । उनका अनुसार टीकापुर घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो । थारुलाई अहिले टीकापुर चलान गरिएको छ ।

भैरहवास्थित देवी चौधरीको घरमा रहेको फोरम लोकतान्त्रिकको कार्यालयबाट लक्ष्मण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले बुधबार भैरहवामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्न पुगेकाबेला थारुलाई पक्राउ गरेको जानकारी दिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

21 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्