27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 01:56

TRENDING .

रणबीर र सन्नीले चुम्बन गरेको कट्रिनाले हे र्ने

- Advertisement -

मुम्बई । करण जौहरले निर्देशन गर्ने चलचित्र ‘ए दिल है मुस्किल’ रणबीर कपुरसँग सन्नी लियोनीले अभिनय गर्ने भएपछि कट्रिना कैफ तनाबमा छिन् । उक्त चलचित्रमा सन्नी र रणबीरले केही हटसिन दिने भएका छन् ।

चलचित्र ‘डन’मा हेलेन अमिताभ बच्चनले जसरी अभिनय गरेका थिए रणबीर सन्नीले सोही स्टाइल फलो गर्ने भएका छन् ।

उनीहरुले अभिनयको क्रममा चुम्बन गर्नुपर्ने छ भने अर्धनग्न भएर नृत्य पनि गर्नुपर्ने हुन्छ । उक्त दृष्यको सुटिङ हेर्न कट्रिना सुटिङ स्पटमा उपस्थित हुने भएकी छिन् ।

यही फिल्ममा रणबीर ऐश्वर्याले जोडी बाँध्ने भउका छन् । रणबीर र ऐश्वर्याले अनस्क्रिन रोमान्स गर्न लागेको पहिलो पटक हो । अनुश्का शर्माले पनि चलचित्रमा मुख्य भूमिका निर्वाह गर्ने भएकी छिन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

25 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्