27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 11:53

TRENDING .

संविधानसभा बैठक तीन घन्टाका लागि सर्‍यो

- Advertisement -

२२ भदौ, काठमाडौँ । संविधानसभाको बैठक तीन घन्टाका लागि पर सारिएको छ ।

आज बिहान ११ बजेका लागि तोकिएकामा प्राविधिक कारण दिउँसो २ बजे बस्ने गरी बैठक सारिएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

संविधानसभामा आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि दफावार छलफल हुने कार्यक्रम छ । रासस

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्