27 C
Kathmandu
Tuesday, July 14, 2020
2020 Jul 14, Tuesday 10:44

TRENDING .

बिबादित गायिका ज्योति मगर अभिनित छोटो चलचित्र “भाँडो” सार्वजनिक (भिडियो सहित)

- Advertisement -

कमल न्यौपाने । आफ्नो पहिलो चलचिjyoti magarत्र अन्तरालबाट नै सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड हात पार्न सफल दीपा बस्नेतले पहिलो छोटो चलचित्र युट्युबमार्फत सार्वजनिक सार्वजनिक गरेकी छिन् ।

वरिष्ठ साहित्यकार गोविन्द मल्ल गोठालेको यौन मनोविज्ञानमा आधारित कथा “भाँडो” २०१०मा बनेको चलचित्र हो । दिपा बस्नेतले अन्तराल र श्री ५ अम्बरे जस्ता उत्कृष्ट चलचित्र निर्देशन गरेर सफल महिला निर्देशकको रुपमा आफुलाई चिनाइसकेकी छिन । घरेलु काम गर्न मालिकको घरमा बसेको एक युवकको यौन मनोविज्ञानमा आधारित रहेको छ चलचित्र भाँडो ।

निर्देशक बस्नेत भन्छिन’चलचित्र छायाँकनको समयमा साहित्यकार मल्ल मृत्युसँग लड्दैहुनुहुन्थ्यो । वहाँसँग अनुमति लिएर चलचित्र बनेको हो । म पनि तिमीले बनाएको चलचित्र हेर्छु नि नानी भन्नुभएको थियो तर चलचित्र पुरा नहुदै उहाँ बित्नुभयो’। २०१० मा नेपालमा आयोजना भएको बड्स फिल्म फियस्टामा पहिलो प्रर्दशन गरिएको थियो भने टोरन्टो नेपाली चलचित्र महोत्सब २०११ मा आधिकारिक छनौट भएर प्रर्दशन भईसकेको छ चलचित्र ।

चलचित्र भाँडोमा नबराज खड्का, शान्ति गिरि, लक्ष्मण न्यौपाने, युगज्योति क्रियाशिल, शुशीला जोशि र पछील्लो समय नेपाली साङगितिक क्षेत्रमा चर्चित गायिका तथा मोडल गायिका ज्योति मगरको अभिनय रहेको छ । जीवनसाथी फिल्मसको प्रस्तुती रहेको चलचित्रमा रमेश धमलाको छायाँकन र अशिम चित्रकारको सम्पादन रहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्