27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 11:48

TRENDING .

मधेसमा जारी आन्दोलन नसच्याए जनताबाट प्रतिरोध :उद्योगमन्त्री बस्नेत

- Advertisement -

Mahesh-Basnet_20150521054725_20150521083658उद्योगमन्त्री महेश बस्नेतले मधेसमा जारी आन्दोलन नसच्याए जनताबाट प्रतिरोध हुने स्थिति आएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमााडैंमा आयोजना गरेको साक्षात्कारमा उहाले मधेस आन्दोलनलाई ह्रिंसक बनाएर हिंसाको सहारामा पार्टीको अस्तित्व जोखाउने रणनीति भएको भन्दै यसको लागि मधेसी दलहरुले राष्ट्रिय विरोधी र विखण्डकारीहरुहरु सँग तालमेल गरिरहेको दावी गर्नुभयो । मन्त्री बस्नेतले वीरगञ्जमा आन्दोलनकारीहरुले नै आन्दोलनकारीको मञ्च भत्काएर नेताहरु लखेटेको उदाहरण प्रस्तुत गर्दै आन्दोलन के र कस्को लागि भनि प्रश्न गनुृभयो । मन्त्री बस्नेतले गणतन्त्र ल्याउन भूमिका खेल्ने गिरिजाप्रसाद कोइरालाको सालिक ढाल्नु र पार्टी कार्यालयमा आगो लगाउनु कुनै पनि हालतमा राजनीतिक आन्दोलन नहुने दावी गर्नुभयो ।
साक्षात्कारमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान नेपालमा उद्योग स्थापना गरेर उद्योगी बन्नु श्राप बनेको भन्दै आफूहरु उद्योगमा ताल्चा लगाएर चावी सरकारलाई बुझाउने अवस्थामा पुगेको बताउनुभयो ।

ताजा खबर

- Advertisement -

Related news

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्