24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

मोटरसाइकल अनियन्त्रीत भई पल्टिदा युवकको मृत्यु

- Advertisement -Flowers in Chania

नवलपरासीको विनयी त्रिबेणी गाउपालिकामा मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टिदा एक युवकको मृत्यु भएको छ ।
मंगलबार राती विनयी त्रिबेणी ७ नेपाल गण्डक पश्चिमी नहरको साहुमारा तर्फ जाने क्रममा पुलमा विआर २२ एसि १३९१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल पल्टिदा नर्सही घर भई हाल विनयी त्रिबेणी ७ बस्ने बर्ष १९ का रोशन तामाङ्गको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कायाृलय त्रिबेणीले जानकरी दिएको छ ।भदौ-२८, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्