24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

घातक बन्दै मौसमी एन्फ्लुएन्जा, मान्छेबाट मान्छेमा सर्‍यो

- Advertisement -Flowers in Chania

राजधानीका अस्पतालमा इन्फ्लुएन्जा (एच१एन१ पीडीएस०९) भाइरस संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । स्याङजाको वालिङमा मौसमी इन्फ्लुएन्जाले महामारीको रुप लिएपछि उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ । मौसमी इन्फ्लुएन्जा एच१एन१ पीडीएस०९ भाइरसका कारण स्याङ्जामा अहिले ५० जना बिरामी परेका छन् ।

मानिसबाट मानिसमा सर्ने भएका कारण स्याङजाको वालिङमा यस इन्फ्लुएन्जाले महामारीको रुप लिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा यो भाइरस छिटो संक्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन चिकित्सकले सुझाव दिएका छन् । साउन-१५, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्