24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

‘गुँरास फूल्यो वनैभरी’मा आशा भोसले… अझैपनि स्वर जस्ताको तस्तै हेर्नुहोस् भिडियो ..

- Advertisement -Flowers in Chania

बलिउडकी चर्चित गायिका आशा भोसलेसँग नेपाली गायक किशोर शिवाकोटीले गाएको युगल गीत लोकप्रिय बनेको छ। ‘गुराँस फुल्यो बनै भरि’ बोलको गीतको भिडियोलाई युट्तयूबमा दुई हप्ताको अवधिमा करिब चार लाख बढीको भ्यू काउन्ट पार गरेको छ।

रंजित गजमेरको संगीत, सर्वजीत राईका शब्दमा रहेको ‘गुराँस फुल्यो’ बोलको गीतलाई दर्शक श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन्। गीतको भिडियोमा प्रियंका कार्की तथा दिपर्सन राणाले अभिनय गरेका छन्। धिरज जंग शाहले छायांकन गरेको भिडियोलाई भुषण दाहालले निर्देशन गरेका छन् । सम्पादक भरत रेग्मी हुन्।[mom_video type=”youtube” id=”“]

 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्